संलापक
वि.
- संलाप गर्ने; कुराकानी गर्ने।
- शृङ्गार र करुणका अतिरिक्त अन्य रस प्रधान हुने, तीन वा चार अङ्क र नायक धूर्त किसिमको हुने एक रूपक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)