संवर
ना. [सं.]
- पानी; जल।
- सहनशीलता।
- आत्मसंयम।
- छोप्ने साधन; बिर्को।
- बोध; ज्ञान।
- छनाइ; रोजाइ।
- पुल; साँघु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)