संवर्द्धनीय

वि.

  1. संवर्द्धन गर्न योग्य वा उचित; राम्ररी बढाउनुपर्ने; संवर्धनीय।
  2. पालनपोषण गर्न योग्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)