संवर्द्धित

वि. [सं.]

  1. राम्ररी बढाइएको; विकसित गराइएको; संवर्धित।
  2. पालनपोषण गरिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)