संवाद
ना. [सं.]
- नियन्त्रित विषयवस्तुहरू वा परिस्थितिमा गरिने कुराकानी।
- बोलाइ आदि शिक्षणको एक पद्धति।
- परस्परको कुराकानी; वार्तालाप; बातचित।
- विवाद; बहस; तर्क। ४. समाचार; खबर; सन्देश।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)