संवाददाता
ना.
- समाचारपत्रमा प्रकाशित गर्नुपर्ने कुराहरू विभिन्न ठाउँबाट प्राप्त गर्ने उद्देश्यले ठाउँठाउँबाट समाचार पठाउन तोकिएको व्यक्ति; समाचारदाता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)