संवारण

ना.

  1. रोक्ने काम; रोकाइ; छेकाइ।
  2. छोप्ने वा ढाक्ने काम; ढकाइ; ढाकछोप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)