संवार

ना. [सं.]

  1. ढाक्ने वा छोप्ने काम; ढाकछोप।
  2. ध्वनिविज्ञानका अनुसार ध्वनिका उच्चारणमा केही खुम्च्याहट पैदा भई कोमल वर्णहरूको उच्चारण हुने एक प्रयत्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)