संविदा पत्र

ना.

  1. आपसको छलफलबाट भएको निधोलाई सम्बन्धित पक्षको रोहबरमा लेखी हस्ताक्षर गरिएको कागज; संविदा वा सम्झौताका सर्त लेखिएको पत्र; करारनामा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)