संविधान

ना. [सं.]

  1. राज्य, राष्ट्र, कुनै उच्च संस्था आदिको सङ्घटन, विघटन, सञ्चालन, स्थगन आदिको व्यवस्था गर्ने नियमहरू लेखिएको मूल विधान; मूल कानुन।
  2. देशका सम्पूर्ण ऐनकानुनको मूल स्रोत।
  3. व्यवस्था; प्रबन्ध।
  4. साहित्यिक कृतिमा वस्तु, शिल्प आदि मिलाउने काम।
  5. व्यवस्था; प्रबन्ध; बन्दोबस्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)