संवृत्त
वि. [सं.]
- कुनै साधन वा तत्त्वले ढाकिएको; छोपिएको।
- छिपेको; लुकेको।
- जोगाड भएको; सुरक्षित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)