संवृद्ध

वि. [सं.]

  1. राम्ररी बढेको; पूर्ण रूपले बढेको; विकसित भएको; सप्रिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)