संवेगात्मक

वि.

  1. संवेग भएको; तीव्र उत्तेजना हुने स्वभावको।
  2. लाज, डर, ईख, प्रेम, रिस आदि संवेग वा उत्तेजनाबाट उत्पन्न (प्रकृति, भाव, समस्या आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)