संवेदन/संवेदना
ना. [सं.]
- मानिसका मनमा हुने मार्मिक अनुभूति।
- सचेत रूपमा हुने ज्ञान वा बोध; प्रतीति।
- सूचना दिने काम; विचारप्रकट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)