संशय

ना. [सं.]

  1. कुनै कुराको टुङ्गो नलाग्ने वा के होला भन्ने स्थिति; सन्देह; शङ्का।
  2. दोधारको अवस्था; दुबिधा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)