संशयवाद

ना.

  1. परम्परादेखिका मान्यता ठिक र बेठिक पनि हुन सक्ने हुनाले आप्त वचनमा मात्र विश्वास गर्न सकिन्न भन्ने एक मत; पूर्वीय दर्शनको एक भेद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)