संशयात्मा

वि.

  1. मनमा शङ्का लिइराख्ने; शङ्कालु स्वभावको।
  2. विश्वास नगर्ने; आत्मविश्वास नभएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)