संशयात्मक

वि.

  1. यसो हो भनेर किट्न नसकिने; सन्देहयुक्त; सन्दिग्ध (प्रश्न, उत्तर, कुरा आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)