संश्रय
ना. [सं.]
- कुनै वस्तुको आड; आश्रय; सहाय।
- संयोग; मेल।
- सम्पर्क; सम्बन्ध।
- पारस्परिक सहयोगको सन्धि।
- विश्रामस्थान; वासस्थल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)