संश्लिष्ट
वि. [सं.]
- अङ्कमाल गरेको; आलिङ्गित।
- नजिकको; समीपस्थ।
- राम्रोसँग जोडिएको; बेसरी टाँसिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)