संश्लेषण
ना.
- कुनै वस्तु, तत्त्व, वाक्य आदिलाई जोड्ने वा मिलाउने काम; जोराइ; टँसाइ।
- जोड्ने वा बाँध्ने साधन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)