संसज्ज
ना. [सं.]
- जुनसुकै समयमा पनि युद्धको खतरा आउन सक्ने ठानी सेनालाई पूर्ण रूपमा तैनाथ गरिराख्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)