संसदीय
वि.
- संसद्सम्बन्धी; संसद्सँग सम्बन्ध भएको।
- जनताले मत प्रदान गरी छानिएका प्रतिनिधिहरू मिलेर सरकार बनाउने तथा शासन चलाउने (राजनीतिक परिपाटी, जस्तै- संसदीय व्यवस्था, संसदीय प्रजातन्त्र आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)