संसर्ग

ना. [सं.]

  1. सँगसँगै रहने-बस्ने गरी भएको सम्बन्ध वा सम्पर्क।
  2. सहवास; बसाउठी; उठबस।
  3. जातिगत भेदभाव वा चोखीनितीका हिसाबले हुने लसपस; छातछुत।
  4. सम्भोग; समागम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)