संसारी
वि.
- संसारमा आवागमन गरिरहने; बारम्बार जन्ममरणका चक्रमा घुम्ने।
- संसारको प्रपञ्चमा भुलेको; मायामोहमा डुबेको।
- संसारमा बस्ने जीव; प्राणी; जीवात्मा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)