संसृत

वि. [सं.]

  1. बारम्बार जन्ममरण भइरहने।
  2. संसृतिमा आएको।
  3. प्रवाहयुक्त; वेगवान्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)