संसृष्ट
वि. [सं.]
- साथमा उत्पन्न भएको; सहजात।
- संयुक्त; मिलेको; जोरिएको।
- सम्मिलित; अन्तर्भूत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)