संसृष्टि
ना.
- परस्परको संयोग; मेल।
- मिश्रण; मिलावट।
- निर्माण गर्ने काम; रचना।
- एउटै वाक्यमा दुई अलगअलग अलङ्कार स्पष्ट देखिँदा पर्ने एक काव्यालङ्कार।
- सहवास; बसाउठी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)