संसेवन

ना. [सं.]

  1. राम्रोसँग सेवा गर्ने काम; सुसेवन।
  2. व्यवहारमा ल्याउने काम; समुचित उपयोग।
  3. घनिष्ठ सम्बन्ध; आत्मिक सम्पर्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)