संस्थापक सदस्य

ना.

  1. कुनै सङ्घ, संस्था, मत, सम्प्रदाय आदिको स्थापना गर्ने प्रथम समूहमध्येको एक व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)