संस्थापनीय

  1. वि. संस्थापन गर्न उचित वा योग्य; संस्थापन हुन सक्ने; संस्थाप्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)