संहित
वि. [सं.]
- एकै ठाउँ भेला पारिएको; जम्मा गरिएको; एकत्रित।
- मिलाइएको वा सम्मिलित गरिएको; जोरिएको; संयुक्त।
- संबद्ध; संश्लिष्ट।
- अधिकारीहरूद्वारा नियम, विधि आदिलाई संहिताका रूपमा ल्याइएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)