सक
ना. [सं. शक्ति]
- कुनै काम पूरा गर्न सक्ने सामर्थ्य वा बल; शक्ति (उदा.- घरमा सकले भ्याउने काम सबले गरिदिए दुःख हुँदैन)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. शक्ति]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)