सक्नु

अ.क्रि. [सं. शक्+नु]

  1. कुनै काम सिद्ध्याउनु वा टुङ्ग्याउनु।
  2. कुनै काम गर्नका निम्ति समर्थ हुनु।
  3. उपभोग वा खर्च गरेर सिद्ध्याउनु; बुत्याउनु।
  4. खतम पार्नु; नास्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)