सकर्मक क्रिया

ना.

  1. कर्ममा काम निर्भर रहने वा कर्म लिने क्रिया (जस्तै- लिनु, खानु, हेर्नु इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)