सकर्मक क्रियापद

ना.

  1. सकर्मक क्रियाका रूप चल्ने शब्द (जस्तै-लिन्छ, खायो, हेर्नेछ इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)