सकली
वि. [सकल+ई]
- नकली नभएको।
- मिलावट, बिटुल्याइँ आदि नभएको; चोखो; शुद्ध।
- असल; उम्दा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)