सकल
वि.
- कुनै कागत वा लेखोटको मूल प्रति; गुरुकापी; मूल कागतपत्र; सक्कल। (उदा.- सकलबमोजिम नकल ठिक दुरुस्त छ भनी सही गर्ने)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)