सकस
ना. [फा. सख्ती]
- कुनै कामकुरामा हुने वा पाइने हैरानी; सासना; सास्ती।
- अप्ठेरो स्थिति वा दुःखी अवस्था; कठिनाइ; तकलिफ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. सख्ती]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)