सकसक

ना. [अ.मू.]

  1. शरीरमा मसिना किरा हिँड्नाले हुने असजिलोपन।
  2. क्रि.वि. २. केटाकेटी आदि चञ्चल भएर चलिरहे झैँ; छुकछुक; तरबर।
  3. कुनै कामकुरो गर्न मन तुलबुलाउने छाँट; खसखस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)