सकाम
वि. [सं.]
- केही पाउने चाहना भएको; कामनायुक्त।
- फलको आशा गर्ने।
- इच्छापूर्ण भएको; तृप्त।
- वासनायुक्त; विषयी; कामनायुक्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)