सकार्नु
स.क्रि. [सकार+नु]
- कुनै कामकुरो गर्न स्वीकार वा मन्जुर गर्नु; प्रस्ताव, सर्त आदि मान्नु।
- कुनै काम आफ्नो जिम्मामा लिनु; अङभर गर्नु; सँभाल्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सकार+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)