सकारनामा

ना.

  1. कुनै कुरा स्वीकार वा कबुल गर्दा नियममुताबिक लेखिने कागत; मन्जुरनामा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)