सकार

ना. [सं. स्वीकार]

  1. कुनै काम वा कुराप्रतिको समर्थन; स्वीकार; मन्जुरी।
  2. कुनै कुरा पूरा गर्ने वचन; कबुल; प्रतिज्ञा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)