सकिनु
क.क्रि. [सक्+इ+नु]
- कुनै काम पूरा गरिनु; काम गर्ने सामर्थ्य प्राप्त गरिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)