सकुल्य

वि. [सं.]

  1. तीन पुस्तामाथिदेखि छ पुस्तासम्म पुगेको वा एउटै ताउलाको भात खानुबाट फुटेर एउटै घाटको पानी खाने भई बसेको बन्धुबान्धव।
  2. एउटै कुल वा वंशको; मूल हाँगो एउटै भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)