सकौनी

ना. [सक्+औनी]

  1. रोपाइँ सिद्ध्याएपछि खुसियालीको उपलक्ष्यमा गरिने उत्सव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)