सके

संयो. [सक्+ए]

  1. सम्भावना जनाउने वा होला कि भनी अनुमान गरिने शब्द; सम्भवतः; सायद; सकभर। (उदा.- सके यो काम उनैले गरेका हुन्। तिमी जाँदै गर, सके म पनि आउनेछु।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)