सक्रिय
वि. [सं.]
- लगनका साथ काम गर्ने वा काममा दत्तचित्त भएको; क्रियात्मक रूपमा लागिरहने; गतिशील।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)