सक्रियता

ना.

  1. सक्रिय हुनाको भाव वा स्थिति; गतिशीलता; फुर्तिलोपन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)